राजेश हमालसंग सचिन परियारले लास्टै रमाइलो, हे… भन्दै उल्टै थर्काएपछि सबै चकित, हसाएरै मारे

काठमाडौँ | बालकलाकारको रुपमा पछिल्लो समय सबैले सुनेको नाम हो सचिन परियार । आफ्नो कलाकै कारण गुल्मीबाट काठमाण्डौको यात्रा तय गरेका उनको एक पछि अर्को सफलता हात लाग्दै छ । यसैबीच उनले नेपाली चलचित्र जगतका महानायक राजेश हमालसगं पनि अभिनय गर्ने अवसर पाएका छन् । उनका लागि यो अझै ठुलो सफलता बनेको छ । राजेश हमालका चलचित्र हेरेर हुर्केका उनले हमालसगं भिडियोमा खेल्न पाउँदा खुसी भएको बताए ।

यो पनि पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाईरल बनेको एउटा बाल अनुहार सचिन परियार अब हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा पनि आउने भएका छन् । आफ्नो अनौठो प्रतिभाका कारण फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जालमा अहिले उनी निकै रुचाईएका छन् । उनलाई सुरुमा मिद्यियामा लेराउने लेकसाइड टिभी र ब्लु स्काई नेपालका सबिन क्षेत्री र महेन्द्र भण्डारी हुन् | र काठमाडौँ ल्याउन पनि उनीहरुले सहयोग गरेका थिए |
हेर्नुहोस् भिडियो :