राजेन्द्र खड्गीको लुकेको पाटो : यति मिठो बाजा बजाउँछन् र गाउँछन् पनि (भिडियो कथा)

काठमाडौं– राजेन्द्र खड्गी भन्नेवित्तिकै बजारमा प्रख्यात इमेज हो– खुंखार भिलेन एवम् द्धन्द निर्देशक । बेलाबखत उनले दिने विवादस्पद अभिव्यक्तिले पनि सामाजिक संजाल तताउने गर्छन् । तर, उनको कला, संस्कृति र संगीतसँगको उनको अनुराग सायद धेरैलाई थाहा नभएको पाटो हो ।

खड्गी फिल्मका लागि चुनौती मोलेर एक्सन गर्छन्, यो धेरैलाई थाहा हुनुपर्छ । तर, धेरैलाई थाहा नहुनसक्छ, उनी नेवारी बाजाहरु पनि उस्तै मिठो र मज्जासँग बजाउँछन् । भावनामा डुबेर बेलाबखत स्वर मिलाएर गीत पनि गाउँछन् ।

बाँकी, राजेन्द्र खड्गीको यो लुकेको प्रतिभा आफै हेर्नुस् |