दिपक लिम्बु र डम्बर नेपालीको एकसाथ पहिलो अन्तर्वाता, एकअर्काको गीत गाउँदा लिरिक्स बिर्सिएपछि…(भिडियो)

काठमाडौं– पहिलो नेपाली ताराका विजेता गायक दिपक लिम्बु र पपगायक डम्बर नेपालीले पहिलोपल्ट एकसाथ अन्तरर्वाता दिएका छन् । डम्बरको संगीतमा दुवैले गाएको गीत ‘यारकमा हौ सोल्टिनी’ बोलको गीत रिलिजका अवसरमा उनीहरु एकसाथ मिडियामा आएका हुन् ।

मिडियासामु उनीहरुले एकअर्काका गीतमात्रै गाएनन्, आफूहरुबीचको गहिरो दोस्तीसमेत झल्काउन भ्याए । डम्बरले दीपकको गीतको लिरिक्स बिर्सदा इन्टरभ्यूको माहोल हेर्नलायक बन्यो ।

बाँकी के के भयो, हेर्नुस् भिडियोमा |