पोखरामा भेटिए चुप्पी डनका डुब्लीकेट (भिडियो सहित)

पछिल्लो समय संसारमा एउटै अनुहार भएका धेरै मान्छेहरु देखिने गरेका छन्। यस्तै पोखरा लेखनाथमा घर बनाउदै गरेका जमन सिंह राईको अनुहार दुरुस्तै नेपाली चर्चित हास्य कलाकार चुप्पी डनको जस्तै छ ।

उनी निकै दुख संघर्ष गरेर कुल्ली काम गरेका छन् । दैनिक १२ सय कमाई हुन्छ र त्यही पैसाले घर चलाउन निकै गाह्रो भएको बताए ।

उनी २० बर्षे पुगेँ। तर उनी चुप्पी डन जस्तो चलाख भने छैन् । उनी निकै लगनशिल, इमान्दार, सोझा छन् ।

बाँकी हेर्नुहोस् भिडियोमा :