दिनेश र पुजनको फिचरिङमा”हिट भयो डिजे सङ ”सार्वजनिक

काठमाण्डौं ।
गायक रुपेश परियारको स्वरमा रहेको ”हिट भयो डिजे सङ ” गीतको भिडियो सार्वजनिक भएको छ । रुपेश परियारको शब्द तथा पुष्प शाहको रयाप गीतमा रहेको छ । गीतमा युवा ले युवती भेटदा मनमा उब्जने प्रेमका भावहरुलाई समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ । गीतमा दिनेश र पुजन घिमिरेको फिचरिङ रहेको छ ।

”हिट भयो डिजे सङ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।