मदिरा पिएर इन्टरभ्यू दिन आएपछि सपना मगरका बुबा विनयजंग र महिला पत्रकारबीच झन्डै हातहाल

काठमाडौं– वर्षौदेखि पशुपतिमा लास व्यवस्थापनको सेवामा लागेर चर्चामा आएका विनयजंग बस्नेत र पत्रकारबीच शनिबार राजधानीको सिलौटो रेष्टुरेन्टमा कडा विवाद भयो । आफूले विवाह गर्न लागेको प्रेमिका पूजा विश्वकर्मासहित इन्टरभ्यू दिन आएका विनयले मदिरा पिएर आएको चाल पाएपछि महिला पत्रकार सुरक्षा भट्टराईले उनीमाथि प्रश्न गरेकी थिइन् ।

उनको प्रश्न सुनेर विनयजंग जंगिए । उल्टै महिला पत्रकारमाथि जाइलागे । त्यसपछि के–के भयो ? हेर्नुस्, हाम्रोकला टिभीले कैद गरेको एक्सक्लुसिभ भिडियो :