भाइरल सचिन परियार अब इन्द्रेणीमै बस्ने, बुवा र बहिनीलाई छोडेर जादा सबैलाई रुवाए हेर्नुहोस

काठमाण्डौ । विगत केहि समय यता विभिन्न सामाजिक सञ्जालमा गीत गाएर भाईरल बनेका गुल्मीका सचिन परियारको आफ्नै आवाजमा नयाँ गीत रेकर्ड भएको छ । कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा नित्तान्त फरक प्रतिभा छ सचिनको । सचिन परियार सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाका धनी हुन । गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।

भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ । आज सचिन आफ्नो सपनाको घर कार्यक्रम ईन्द्रेणीमा पुगेका छन् । र अब त्यहि नै बस्ने भएका छन् छुट्ने बेला बुवा र बहिनिलाइ सम्झेर रुवाए सबैलाई |