सन् २०२१ धनु राशिको बार्षिक राशिफल कस्तो रहला?

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

विशेष वर्ष रहने छ । जीवनमा नयाँ अनुभव गर्ने अवसर मिल्नेछ । नयाँ कामको थालनी, नयाा व्यापारको थालनी हुन सक्ने छ । व्यापारमा विशेष सफलता प्राप्त गर्न सक्नुहुने छ । मनोकामना र इच्छा पूराहुने वर्ष रहेको छ । वृहस्पतिले कार्य क्षेत्रमा शुभ दृष्टि प्रदान गरेकाले उन्नतिका साथ मान सम्मान मिल्न सक्ने छ । वैदेशिक व्यापार, वैदेशिक अध्ययन तथा वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई विशेष सफलताको वर्ष रहेको छ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |