कन्या राशीको भाग्य हेर्ने पर्ने : सन् २०२१ मा कन्या राशिको बार्षिक राशिफल कस्तो रहला?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

जीवनमा अनुभव गर्ने समय रहेको छ । कार्यमा सफलता भएपनि वर्ष आरम्भमा केही विलम्बता हुने छ । जन्म स्थान वा कर्म स्थान परिवर्तनको समय रहेको छ । आफ्ना दाजु भाइ तथा दिदी बहिनीबाट लाभ उठाउन सक्नुहुनेछ साथै सहयोग पनि मिल्ने छ । व्यापारिक वर्गका लागि केही संघर्षको वर्ष रहेको छ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |