भ्याक्सिन लगाउने कि नलगाउने ?

महेश भट्टराई,

Covid vaccine pro and cons
भ्याक्सिन लगाउने कि नलगाउने ?
हाल सम्म बजारमा emergency approval पाएका निकै प्रतिष्ठित कंपनी Pfizer and Maderna दुबै कम्पनीले ९४-९५% प्रभाबकारी दाबी गरेता पनि किन जनताले बिश्बाश गरिरहेका छैनन !
त्यसमा पनि प्रथम प्राथमिकतामा परेका Medical Professionals स्बास्थ्यकर्मिहरूले नै सोचे जति लिईरहेका छैनन !
धेरै मानिसहरू पर्ख र हेरको सोचमा छन !
यो अबस्थाले जनतामा शंका उपशंका उत्पन्न हुनु स्वाभाबिकै हो !
मेरो बुझाईमा
नलिने प्रमुख कारणहरू :
1. Lack of trust on vaccine
2. Reason for Emergency approval
3. Short time development process
4. Not enough data/evidence/research- New vaccine
5. Effective time frame-unknown
6. Side effects and adverse reaction
7. Vaccine company’s are not taking accountability for adverse and side effects( can’t sue company)
8. Providers are not taking accountability
लिने प्रमुख कारणहरू :
1. जिवन सबै लाई प्यारो लाग्छ !
2. Covid जोखिम र मृत्युदर निकै उच्च
3. mRNA- protein vaccine
4. Covid side effects and complications higher
5. No effective medicine
6. Only preventive option
7. Trust on scientific evidence
8. Higher the risk higher the benefits
शारंसमा :
जब सम्म प्रयोग र अनुभब गरिदैन तबसम्म अनुत्तरित धेरै प्रश्नहरूको ठोस उत्तर (data) पाउन सकिदैन !
सकारात्मक सोच, विश्वास र आशा नै जिवनको बाच्ने आधार हो !