कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७ पौष ११ गते शनिबार मार्ग शीर्ष शुक्ल द्वादशी तिथि भोलि बिहान ०४ः१६, भरणि नक्षत्र बिहान ११ः२२, वव करण, सिद्ध योग, ध्वाक्ष योगा परेको छ । सूर्योदय बिहान ०६ः५४, सूर्य अस्त बेलुका ०५ः१४, दिनमान २५ घटी ५१ पला चन्द्रमा मेष राशिमा रहेको छ । त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

२०७७ पौष ११ गते शनिबारदेखि पौष १७ गतेसम्म कस्तो रहन्छ तपाइको भाग्य र भविष्य जानौँ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |