खेम सेन्चुरी र सुमन थापाको झ्यालमा पर्दा छ लोकदोहोरी गीत छोटो समयमै करोड क्लबमा प्रबेस

चर्चित गायक खेम सेन्चुरीले झ्यालमा पर्दा छ नामक गीतलाई छोटो समयमै १ करोड दर्शकले रुचाएका छन।गीत सेन्चुरिको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। लोकप्रिय गायक गायिका खेम सेन्चुरी र सुमन थापा मगरको आवाज रहेको गितमा गितकार नेत्र अर्यालको शब्द सृर्जना एवम् खेम सेन्चुरिको लय रचना रहेको छ । गाऊले रोधि वसेको जस्तो झल्को दिने खालको विषयवस्तु गितमा दर्शाईएको छ।

प्रकाश भट्टले गितको निर्देशन गरेका हुन भने थुप्रै कलाकारहरु , पत्रकार ऋषि धमला लगायत अन्य सष्टा सर्जकहरु गितको म्युजिक भिडियोमा देखिएका छन्!पछिल्लो समय सेन्चुरिले गाएका , सृर्जना गरेका हरेक गितहरु निकै लोकप्रिय पनि छन् ।

चिया छानेको , लरिलरि लै र सोचे झै जिन्दगी सेन्चुरिको सृर्जनामा रहेर करोड क्लवमा प्रवेश गरेका गितहरु हुन् ।त्यसैले झ्यालमा पर्दा छ गीतपनि दर्सक स्रोताहरुले त्यत्तिकै मन पराउने छन् भन्ने विश्वाश गरेको छु सेन्चुरिले ग्लोबलपाटी सँग भने ! उनको गीत जस्ताको तस्तै