कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

स्कटनेपाल,

२०७७ पौष ०४ गते शनिबारदेखि पौष १० गते शुक्रबार सम्मको साप्ताहिक राशिफल ।

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७ पौष ०४ गते शनिबारमार्गशीर्ष शुक्ल पञ्चमी तिथि बेलुका ०५ः१७, धनिष्ठा नक्षत्र रात्रिको ११ः०७, वालव करण, हर्षण योग, प्रवद्र्ध योगा परेको छ । सूर्योदय बिहान ०६ः५१, सूर्य अस्त बेलुका ०५ः११, दिनमान २५ घटी ५० पला चन्द्रमा मकर राशिमा रहेको छ । आज विवाह पञ्चमी तिथि हो । त्रेता युगमा अयोध्याका राजकुमार रामचन्द्र र जनकपुरकी राजकुमारी सीताको विवाह भएको दिन हो ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |