म्याकुरी कमेडियन गायक बन्ने सपना बोकेका , स्वर त झन बबाल-अग्रज कलाकारको त्यो बचनले अझै मुटु दुख्छ (भिडियो सहित्)

काठमाण्डौँ- अहिले कमेडि भिडियोहरुको निर्माण अत्यादिक बढेको छ । बिभिन्न बिधा, घटनाहरुलाई समाबेस गरेर उक्त भिडियो हरुको निर्माण भईरहेको हो । त्यस्तै कमेडि भिडिहरु निर्माण गरेर छोटो समयमा चर्चा पाएको एक नाम हो पबन खतीवडा ‘म्याकुरी’।

धनकुटा घर भै हाल काठमाण्डै बसेर आफ्नो कलाकारीता यात्रालाई अगाडि बढाएका म्याकुरी युटुब च्यानल पिके भाईन्समा भिडियोहरु निर्माण गर्ने गरेका छन् । उनको भिडियोहरु छोटो समयमा नै सम्पुण दर्सकहरुमाज लोकप्रिय बन्न पुग्यो । उनको ‘म्याकुरी’ मन्ने थेगो बच्चा देखि बुढा सम्मका मुखमा झुन्डिएको छ ।

गायक बन्ने सपना बोकेका म्याकुरी कमेडियन, स्वर त झन बबाल-अग्रज कलाकारको त्यो बचनले अझै मुटु दुख्छ (भिडियो सहित्)

भिडियो: