भगवान जस्तै श्रीमान ३२ बर्षिय श्री’मती यस्तो हुदानि साथ छो’डेनन, सधै यसरिनै कुरेर बस्छन, दिसापि’साबदेखि स्या’हार सबै गर्छन हेर्नुहोस

ललितपुर । सबै महिलाहरु’को एउटा इच्छा हुन्छ कि श्रीमान परोस त भगबा’नजस्तो जस्ले कहिलेपनि साथ नछाडोस, हरेक गल्तीको सच्याई गरोस । सुख दुख आउछन जान्छन उतारचढाब पनि धेरै हुनछन जिन्दगीमा तर श्रीमान हुन्छ केबल एउटा जस्ले रानी बनाउन नसकेपनि रानीको जस्तो अनुभूती गराओस भन्ने इच्छा हरेक नारीमा हुन्छ । हो आजकलको यो कलियुगमा हामी यस्तै श्रीमानको बारेमा कुरा गर्दैछौ, यि श्रीमान हुन ललितपुर हरिसिध्दीमा अस्थायी बसिरहेका बाग्लुङ जिल्ला शिवपुरीका बल बहादुर रोका । यिनका सपना इच्छाहरु धेरै थिए, सानो परिबारमा जन्मिएका हुर्किएका बल बहादुरले धेरै इच्छानि राखेनन ।

तर दैबको लिला देबी जस्तै श्रीतीलाई अचानक यस्तो भयो कि यिनको परिबारमा ठूलै बज्रपात पर्यो । ३२ बर्षिय यिनकी श्रीमती कुमारी रोकालाई के रोग लाग्यो अझै अतोपतो छैन, शरीर सुकेर हडीमात्रै देखिन्छ । न त हिडन सक्छिन न त कुनै काम गर्न न त आफै खान सक्छिन न त दिसा’पिसाबनै गर्न । सबै काम यिनका श्रीमाले झन्झट नमानिकनै गरिरहेका छन र एक असल श्रीमा’नको परिचय पनि बनाएका छन । छिमकीहरु नि भन्छन कि यदि हामलाई यस्तो हुन्थ्यो भने सायद हाम्रो श्री’मान छोडेर जान्थ्यो तर यि दाई त भगबान रहेछन भन्दै प्रशंसा पनि गर्छन, हेरौ मन थामेर यो भिडियो र सेयर गरेर सहयोग पनि गर्नुहोला |