टिकटकमा भाइरल “पत्थरको मुटु” विजय पुन प्रेमिकालाई सम्झेर अन्तरबार्तामै रोए, सम्हाल्नै सकिएन चल्यो रुवाबासी

काठमाडौँ | दाङ घर भएका यी हुन् विजय पुन | जो पछिल्लो समय टिकटक जस्तो प्रख्यात सामाजिक संजालमा एकदमै भाइरल र त्यसै बाट अहिले काठमाडौँमा म्युजिक भिडियो खेल्ने अवसर पाएका छन् |
यिनको टिकटकमा एउटा भिडियोले त धेरै रेकर्ड तोड्यो नेपालको टिकटक समुदायमा भने, जसले गर्दा यिनलाई सबैले चिन्न थाले, जान्न थाले | को हुन् भनेर ? बिस्तारै जब थाहा पाउदै गए त्यसपछि उनले आफ्नो बास्तबिकता खुलाउदै पनि गए |

यिनको टिकटकमा भाइरल भएको जुन भिडियो थियो उक्त भिडियो “पत्थरको मुटु रैछ तेरो छोडेर गइस” अन्तमा भन्ने थियो जसले धेरै नेपालीको मन छोयो | धेरै नेपालीले यिनलाई त्यहाँ बाट पछ्याउन पनि सुरु गरे | टिकटक बाट राम्रै सुरुवात र प्रसंशा पाएका यिनको यो बोलि र कहानी भने सत्य थियो जुन अहिले मिडियामा आएर खुलाउदा भूपू प्रेमिकालाई सम्झेर बेस्सरी रोएका छन् हेर्नुस |