म्युजिक भिडी’यो ‘म छु बिदेशमा’ सार्वजनिक

म्युजिक भिडी’यो ‘म छु बिदेशमा’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा गौरब पहारी र सृष्टि खड्का फिचर्ड छन् । सार्व’जनिक गीतमा सरोज पोख’रेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज भने उदय’राज पौडेलले गरेका हुन् । निसान कश्य’पले निर्देशन र सम्पा’दन गरेको म्युजिक भीडीयोले परदे’शीको जोडी’को प्रेमकथा देखाई’एको छ । म्युजिक भिडी’योमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधि’कारीको मेकअप देख्न सकिन्छ ।