सेतिको खोचमा जोडीनै खसेपछि यस्तो अबस्थामा प्रहरीले गर्यो उ-द्धार बाहीर ल्याएपछि खुल्यो खस्नुको कारण

पोखरा महानगर पालिका वडा न १७ महत गौडामा बेलुकी अन्दाजी सात बजेको समयमा सेतिको खोचमा एक जोडी खसेका छन लगभग २०० मिटर जति तल खोचमा छोरा मान्छे खसेपछि खसेर विचमा अड्कीएकी उनकी श्रीमतिले हार गुहार गरेपछि तत्काल ससस्त्र प्रहरीको टोलि पुगेर उद्धार गरेको छ ।

घाइते भएको अबस्थामा सेतिको खोचबाट लगभग एक घण्टा लगाएर उनिहरुको उद्धार भएको थियो के कारणले खसे त उनिहरु खोचमा प्रत्यक्ष्य उद्धारको बेलामा संगै घटना स्थलमा भएका त्यहाका स्थानियले हामी संग बताएका छन बेलुकीको समयमा सेतिको डीलमा किन गएका थिए कसरी भएको थियो उद्धार यो भिडियो हेर्नुहोस ।