कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७ मंसिर २७ गते शनिबार मार्गशीर्ष कृष्ण त्रयोदशी तिथि रातिकोे ०२ः २८, विशाषा नक्षत्र रात्रिको ०३ः२५, गर करण, अतिगण्ड योग, शुभ योगा परेको छ । सूर्योदय बिहान ०६ः४६, सूर्य अस्त बेलुका ०५ः०८, दिनमान २५ घटी ५४ पला चन्द्रमा तुला राशिमा रहेको छ । आज अन्तराष्ट्रिय तटस्थ दिवस परेको छ ।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |