तपाईले मात्र हेर्नुहोला, क’रोडपति बन्ने तीन भित्री राज (भिडियो सहित्)

चाणक्यका अनुसार हरेक व्यक्तिको चाहना धेरै पैसा कमाउने, धनि बन्ने, जीवनमा हरेक प्रकारका सुख भोग गर्ने हुन्छ । तर, यस्ता इच्छा पूरा गर्नका लागि भित्री इच्छाशक्ति बलियो हुन आवश्यक छ । चाणक्य नीतिका अनुसार नराम्रो बानी हुने व्यक्तिहरु कहिल्यै सफल हुँदैनन् । असल बानी र व्यवहारका कारण मानिसहरु सफल हुन्छन् ।

चाणक्यका अनुसार लक्ष्मी माताको आर्शिवाद प्राप्त गर्नका लागि लक्ष्मी देवीको पूजाआरधना गर्नुपर्छ । चाणक्यलाई देशकै सर्वश्रेष्ठ विद्वानका रुपमा चिनिन्छ । उनी विश्व प्रसिद्ध विश्वविद्यालयमा सम्बद्ध थिए । उनी उक्त विश्वविद्यालयमा शिक्षण गर्थे । उनको अध्ययन र अनुभवका कारण उनको नीतिलाई चाणक्य नीतिको रुपमा चिनियो । उनका नीतिहरुले कुनै पनि व्यक्तिलाई सफल बन्न प्रेरित गर्छ ।

बाकीँ भिडियोमा :