तपाईको पौष महिना कस्तो हुनेछ ? हेर्नुहोस् आफ्नो भाग्य र भविष्य – ज्योतिषः केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

सूर्य धनु राशिमा, वृहस्पति मकर राशिमा रहने छ । शनी मकर राशिमा रहने छन् । मंगल पौष महिनाको आरम्भमा मीन राशिमा रहने छ भने पौष १४ गतेबाट मेष राशिमा प्रवेश गर्नेछन् । राहु वृष राशिमा, केतु वृश्चिक राशिमा रहन्छ । शुक्र पौष महिनाको आरम्भमा वृश्चिक राशिमा रहने छन् भने १९ गतेबाट धनु राशिमा प्रवेश गर्ने छन् । बुध पौष महिनाको आरम्भमा धनु राशिमा र १८ गतेबाट मकर राशिमा विचरण गर्ने छन् । धनु राशिमा चन्द्र रहेका समयमा पौषमहिना आरम्भ हुनेछ ।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |