कस्ता भाडा बर्तनमा पकाएको खाना कती हानिकारक ? ( भिडियो सहित )

खानपान स्वास्थ्य हुनुपर्छ, पोषिलो हुनुपर्छ । त्यसैले हामी खानेकुारकामा वढी सजग हुन्छौ । तर, खानेकुरा पकाउने र खाने भाँडा वर्तनको बारेमा ख्याल राख्दैनौ ।

त्यस्तै पीतलको भाडामा खाना पकाउनु एवं खानु सामन्यतः पुरानो समयमा बढी गरिन्थ्यो । यसले नुन र अम्लको प्रतिक्रिया गराउँछ, त्यसैले धेरै नुनिलो खानेकुरा यस्तो भाँडामा पकाउनु हुँदैन । अन्याथा फुड प्वाइजन हुन सक्छ । स्वास्थ्य खानपानका लागि खानेकुरा मात्र होइन, पकाउने र खाने भाँडावर्तन पनि विशेष हुनुपर्छ ।

पूरा जानकारीका लागी भिडियो हेर्नूहोला: