श्रीमती फरार, १२ लाख लिएर भागेकी, श्रीमतीको कल डिटेल्समा यस्तोसम्म भेटियो

काठमाडौ । हामीले केहि दिन अघि मिडियामा लिएर आएको घटना थियो श्रीमती फरार भएको र मोबाइलमा भेटिएका केहि हेर्न लाज लाग्ने भिडियोहरुको बारेमा फलो अप रिपोर्ट सहित आएका छौ | आज पनि हामी त्यस्तै एउटा अर्को दर्दनाक घटना लिएर आएका छौ । उतm घटना हो काठमाडौ बुढानिलकण्ठको ज“हा श्रीमान क्षेत्र प्रसाद श्रेष्ठको जो केही बर्ष अगाडिबाट त्यहा बस्दै आएका थिए कोठा भाडामा । उनकी श्रमितीको नाम हो मिन कुमारी श्रेष्ठ, जो केही समयदेखि अर्कै केटास“ग फरार छिन अहिले । हराएको केही दिनसम्म त क्षेत्रले श्रीमतीलाई जताततै खोजे न त उनीमाथिको बिश्वास घटयो न त मायानै तर जब एकदिन मोबाईल खोलेर इमो एप्स लग ईन गर्दा यस्ता अश्लिल फोटा र हर्कतका भिडियोहरु उनीसामु आउन थाले ।

त्यसपछि उनी छागाबाट खसेझै भए र एकाएक श्रीमतीलाई खोज्ने तर आएपनि नअगाल्ने निर्णयमा पुगे, उतm एप्स भित्र अर्कै केटास“ग मोजमस्ती गरेको फोटाहरु भेटेका थिए क्षेत्रले जस्ले गर्दा उनी निकै रोए । एउटा सुनको तिलहरी, रिङ, मंगलसुत्र सहित सर्वस्व सामान लिएर एकाएक टाप कसेकी थिईन यि युवास“ग । उनी स“गै हुदा कसैले केही नगरेको र उनी साथमा नहुदा यस्ता अश्लिलजन्य कुराहरु पनि भईरहेको बताउछन श्रीमान, प्लिज यो भिडियो सेयर गरेर श्रीमती र सम्पती पता लगाउन सहयोग गरिदिनुहोला |