तनहुको अचम्मको घर भित्र देखीयो यस्तो,डरलाग्दो घरमा २ श्रीमतिले श्रीमानलाई गर्छन यस्तो माया

रमाउन जाने रमाइलो छ जिन्दगी,३ जना बोल्न नसक्ने जोडीको कथा आज हामी देखाउछौ दीउसै डरलाग्ने घरमा एक श्रीमान र उनका २ श्रीमति बस्छन |

तनहु जिल्लाको यो जोडी जो बोल्न सक्दैनन तर श्रीमानले लेखेर आफन्नो कुरा भन्न सक्छन सुक्ला गण्डकी नगरपालिका वडा न ५ राज मार्गको छेउमा रहेको एक झुपडीमा बस्ने जोडीको बारेमा तपाइहरु माझ भिडीयो लिएर आएका छौ |

दीन भरी फोहोर संग खेल्ने यी श्रीमान का दूइ श्रीमति को माया प्रेम भने बडो गज्जबको रहेछ देख्दै अचम्म लाग्ने घर, घर भित्र के छ आजको यो भिडीयोमा हेर्नुहोस |