बिहेको रमाइलो गर्दा गर्दै रमेश प्रसाई र कल्पना दाहालले दोहरी बाटै खोले यस्तो रहस्य (भिडियोसहित)

काठमाडौ । क’ल्पना दा’हाल र रमेश प्र’साईको दो’होरी नेपाली इतिहा’समा सबै’भन्दा धेरै हेरिएको लोक दोहोरि बनेको छ । लाईभ हेराईमा यसले रेकर्ड तोडेको थियो । इ’न्द्रेणी यु’बट्युव च्या’नलबाट अपलोड गरिएको भि’डियो अहिलेपनि स’र्वाधिक क’मेण्ट र हेरिएको भिडियोमा रेकर्डपनि काय’म हुँदैछ।

त्यही गीतबाट कल्पना दा’हालको उ’चाई एकद’मै उचा’ईमा पुग्यो । त्यसपछि पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मि’डियामा निकै चर्चा हुने गर्दछ, उनिहरुका शुभचिन्तक’हरु चा’हन्छनकि उनिहरु वा’स्तविक जि’वनमै जोडी बनुन।

उनीहरुको टिक’टक पनि सामा’जिक स’ञ्जालमा भा’इरल भएका छन् । रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन्,यो कुराले उनिहरुलाई माया गर्ने सबै निकै खुशी भएका छन । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको आमाको भनाई छ ।

उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका छन् । उनिहरुले हुक्का चिलिमले भन्ने दोहोरी गाएर सबको मन जितेका थिए ।

कल्पना र उनको प्रेमको बिष’यमा उन’की आमा’लाई प्रश्न गर्दा निकै लाजाइन। हामीले क’ल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेशले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन्।

एता कल्प’नाले पनि भा’ग्यमा ले’खेको छ भने बिहे हुने समेत बताएकी छिन । कल्पनाले आ’फ्नो दाईलाई सम्झेर रुन पुगिन । उनकी आमा १२ दिन सम्म अस्पता’लमा अन्तिम अ’बस्थाबाट पुनर्जन्म पाएर फर्के’की छिन् ।

उनका एक दाजु र ए’क भाई’को नि’धन भर्खरै भएको छ । सारै नै पिडादायी अवस्थामा कल्पना रहेकी छिन् । य’ति पिडा भएरपनि कसरी हाँ’स्दैछिन् क’ल्पना । सुन्दा सबै भ’क्कानिन्छन् ।