मन थामेर हेर्नुहोला – पोखराकी यी ८ बर्षिय नानीलाई के भयो यस्तो ! आमाबुवा रुदै आए, दर्दनाक भिडियो

पोखरा । जब यति सानै उमेरमा यस्तो पिडा पर्छ नि तब सबै परिबारनै तहसनहस हुन्छ । सोचेको केही पूरा हुन सक्दैन न त आफूले चाहेको नै, खेलेर हिडने उमेरमा पनि यस्तो रोगले सताएर चाडै मर्छु म भन्दै थाहा हुदाहुदै पनि यि नानीका कुराले सबैलाई रुवाउछ । खाचो धेरैको त हैन थोरैको छ तैपनि यो गरिब परिबारमा त्यति धेरै पैसा नहुदा अहिले मृत्युको मुखमा पुगेकी छिन यि ८ बर्षिय नानी ईशु गौतम ।

उनका बुवा बिदेशमा थिए जब यो रोगबारे थाहा पाउदा त्यहीबाट धेरै पैसा पठाए बचाउन खोजे या भनौ छोरीको लागि सबथोक बेचे तर अहिले २०—२५ लाख मात्र नपुग्दा रुदै मिडियामा हार गुहार गरेका छन दिपक प्रसाद गौतमको यो सानो परिबार । जहा होचो त्यही घोचो भनेझै सानै उमेरमा यो गरिबीको घरमा अर्को दशाले पनि छोयो । अहिले चारैतिर रुवाबासी र दर्दनाक अवस्था छ । आमाबुवा बचाउन चाहन्छौ भन्दै रुन्छिन भने छोरी बाचन् चाहन्छु भन्दै गित गाउदै रुन्छिन । सानै उमेरमानै ब्लड क्यान्सरजस्तो खतरनाक मानिएको रोगबाट ग्रसित ईशुले यस्तो मिठो रुवाउने गित पनि गाउछिन, हेर्नुस |