झुपडीमा भेटिएकी दोस्रो बिष्णु माझी, जादुमय स्वरले सबैलाई चकित पारिन, रुदै रुदै सकियो अन्तरबार्ता

काठमाडौ । बिष्णु माझीलाई अहिले नचिन्ने को होला र ? चाहे त्यसले हिपहप सुनोस या पप गित सुनोस उ नेपाली हो भने एकचोटी न एकचोटी अबश्य पनि बिष्णु माझीको नाम सुनेको छ र कहिकतै बाट पनि उनको आवाज सुनेको छ र क्या स्वर छ भनेर तारिफ पनि गरेकै होला । लोकदोहोरीको एक चम्किलो नक्षत्र हुन बिष्णु माझी जस्को बारेमा जति कुरा गरेपनि कम हुन्छ, उनी एकप्रकारले भन्दा खेरि लोकदोहोरीको रानी भनेर पनि भन्ने गर्छन । हो आज हामी तिनै बिष्णु माझीलाई टक्कर दिने स्वर भएकी वा भनौ हुबहु आवाज भएकी एउटी युवतीको बारेमा कुरा गर्दैछौ । उनको स्वरलाई बिष्णुस“ग तुलाना गरिन्छ र बिष्णुको भन्दा कम नभएको पनि भनिएको छ अहिले मिडियामा यहि कारण उनी दिन प्रतिदिन भाईरल हुदै गईरहेकी छिन ।

यिनको नाम हो अश्मिता थिङ, जो एउटा झुपडीमा बसोबास गर्छिन । शारिरीक रुपले अशतm अश्मिताको घर चाहि काभ्रे हो, जो अहिले काठमाडौमा सानो झुपडी तैपनि अर्कैको घरमा बस्ने गर्छिन । आफना पिडादायी बिजन कथा सुनाउदै अश्मिता धुरुधुरु रोएकी छिन भन्छिन कि उबेला मिडिया भएको भए मैलेनि उचित स्थान पाउथे होला भनेर । सधै दुखमै जेलिएर हुर्केकी अश्मिताको धोको भने एउटा राम्रो गायिका बन्ने थियो तर शरीरमा यस्तो भएको कारण सोचेजस्तो भएन, हेरौ यिनको चकित पार्ने कला |