प्युठानमा भेटीइन १७ बर्षमै चकित पार्ने यस्तो राम्रो स्वर भएकी प्रतिभा, जादुमय स्वरले सबै लट्ठ हेर्नुस

प्यूठान । भनिन्छ नि साचो कला भएको मान्छे र रियल टयालेन्ट भाको मान्छे कहिले पनि पछि पर्दैन एक दिन न एक दिन अबश्य त्यस्को प्रतिभा खुलेर बाहिर आउछ र उस्ले उचित आफनो स्थान पनि पाउछ भनेर । आज हामी त्यस्तै गाउको प्रतिभाको बारेमा कुरा गर्दैछौ जस्को स्वरले तपाइलाई अबश्यनै मोहित पार्नेछ र कुन ठाउ दिने भन्ने तपाईको हातमा रहनेछ ? यि हुन दर्शना रोका मगर जस्को घर हो प्यूठान स्वर्गध्वारीमा पर्दछ । अहिले काठमाडौमा गितको शिलशिलामा आएकी छिन, यिनको स्वर र कला हेरेपछि तपाईनि चकित पर्नुहुनेछ ।

स्वर्गध्वारी जोगीमाराकी दर्शना काठमाडौ सोचे जस्तो नभएको र जताततै धुलो भएको भनेर बताउछिन, कक्षा १० मा अध्ययन गर्दै गरिरहेकी दर्शनाको सांगितिक करियर भने अब बल्ल सुरु हुदैछ । भबिष्यमा चर्चित गायिका बन्ने सपना बोकेकी दर्शनको मनपर्ने गायिका भने मेलिना राई हुन, धेरै कुरा बोल्न र लेख्न भन्दा नि यो भिडियो हेरेपछि तपाईलाई आफै थाहा हुनेछ, हेर्नुहोस |