टिकटककाे लागी स्वरुपनै फेरीन निरुपाले

आज टिकटक एप सर्वाधिक डाउनलाेड गरीएकाे एप मध्ययेकाे एक हाे जस्ले नेपालमा थुप्रै कलाकारहरु भित्र्याउन मदत पुर्याएकाे छ। आफु भित्र कुन्ठित कला साहित्य तथा भावनाहरु पाेख्ने निकै राम्राे प्लायाटफल बनेकाे टिकटक । यसले कुनै भेदभाव गर्दैन न धनी भन्याे न गरीब न गाउँ भन्याे न सहर हरकाेहीले आजभाेली टिकटक नबनाएपनि हेर्न भने काेही छुटेका छैनन् हाेला। यस्तै टिकटककै सिडि चढेर संघर्स गरी रहेकि छिन रतुवामाई माेरङ्गकि निरुपा भण्डारी जस्ले भर्खरै नेस्नल टिकटक स्टार कम्पिटिसन २०७७ मा फ्रष्ट रनर अप हुँदै नगद रु १ लाख हात पारेकी छिन ।

भन्छिन भाईरल हुन टिकटक बनाउँछु । आफ्नाे वास्तविक जिवन भन्दा धेरै पर रहेर उनले भिडियाे बनाउने गर्छिन् । कमेडी जनरमा पाईला चाल्दै गरेकि निरुपालाई सपाेर्ट स्वरुप भिडियाे लाईक र सेयर गर्नुहाेला र हाम्राे च्यानललाई सब्सक्राईब गर्नुहाेला।