५० हजार लिएर श्रीमती अर्कै नाठोसंग फरार, श्रीमान रुदै आए

काठमाडौ । अहिलेको जमानामा सामाजिक सन्जाल जस्को प्रयोगले कसैको जिन्दगी बनेको छ भने कसैको जिन्दगी बिगारेको पनि छ यस सन्जालले । इन्टरनेट जगत भनेर चिनिएको यो सन्जाल दुनियामा फेस्बुकको कहत्व पनि उतिकै छ जति पुराना जमानामा सूचना सन्चार माध्यमको हुन्थ्यो । आज हामी यहि फेस्बुकबाट सुरु भएको एउटा प्रेम र त्यसको २ बर्षपछि श्रीमतीको ब्यवहारले बनाएको परिणामबारे केही जानकारी दिदैछौ । यि हुन कान्छा मोतmान जो काठमाडौको थानकोटमा गुफा जस्तो घरमा भाडामा बसिरहेका छन । केही दिन अघिसम्म १ बर्षिय छोरी भएक कान्छाको जिन्दगी एकदमै सहज र सरल थियो तर यिनकी धर्म पत्नी अचानका गायब या भनौ नगद ५० हजार लिएर फरार भएपछि अहिले यिनको कोठामा न त खानालाई गास छ न त ओडने ओछयाउनेनै ।

आफूलाई भन्दा बढी माया गर्ने र प्राणभन्दा प्यारो छोरी लिएर उनी गायब भएपछि सबे कुरा खुलाउदै र केही पता लगाउन सकिन्छ कि भनेर कान्छा मिडियामा आएका छन र गहभरि आखामा आ“शु राख्दै भन्छन कि मबाट ठूलो गल्ती भयो भनेर । छोरीलाई स“गै राख्न नसकेको भन्दै भक्कानिएर रन्छन । त्यसले त रक्सी खान्छे झयाप हुन्छे जे नि गर्न सक्छे भन्दै छोरीको लागि श्रीमती र भगाउने नाठो खोजिदिन आग्रह गर्दछन