कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

आजको पञ्चाङ्ग – २०७७ कार्तिक २९ गते शनिबार कार्तिक कृष्ण चतुर्दशी तिथि दिनको को ०१ः४९, स्वाती नक्षत्र बेलुका ०८ः५४, शकुनी करण, आयुष्मान योग, सिद्धि योगा परेको छ । सूर्योदय बिहान ०६ः२५, सूर्य अस्त बेलुका ०५ः१०, दिनमान २६ घटी ५३ पला चन्द्रमा तुला राशिमा रहेको छ । नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा, सुख रात्री, विश्व मधुमेह दिवश परेको छ ।

यस सातामा ३० गते गाई तिहार, मंसिर १ गते गोवद्र्धन पूजा साथै भाइ तिहार ५ गते छठ पर्व परेको छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |