अहिलेसम्मकै खतरा कमेडी, रोल्पाली दाई माथि भाले डनले हात हालेपछि पुण्यले थर्काए, सबैको साटो खाए हेर्नुहोस लास्टै रमाइलो भयो

काठमाडौँ | केहि समय देखि रोल्पाली दाई भनिने रोल्पा घर भएका खिम घर्ति मगर काठमाडौँमा संघर्षरत रहेका छन् | यसै बिषयमा आज हामि उनलाई भेट्न गयौ तर त्यहाँ पुग्दा पुण्य गौतम पनि भेटिए | कुरा सुरु गर्दा लाग्यो कि आज धेरै रमाइलो हुन्छ तर त्यहाँ डन नाम गरेका २ जना युवाको इन्ट्री भयो, एकछिन अचम्म लाग्यो के भयो भनेर तर ति डन भनौदा भाले र वाइबा डनले गाउदै गरेका रोल्पाली दाइलाई अन्तरबार्तामै हात हाल्न सुरु गरे | अचम्म लाग्यो एकछिन त के भयो भनेर हेर्नुस त भिडियोमा | खास कुरा के हो ? भन्ने |

पछिल्लो समय पुण्य गौतम सामाजिक संजाल जताततै भाइरल छन् | अहिलेको समयमा भन्न पर्दा पुन्यलाई नचिन्ने कमै छन् होला | सुरुवाती चरणमा प्रखर बक्ताको रुपमा कडा भनाइहरु राख्ने पुण्य अहिले भने कमेडी गर्नमै ब्यस्त छन् | प्रायले अहिले पुन्यलाई कमेडी किङ्ग सम्म भन्न पनि रुचाउछन | नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए । हेर्नुस आजको सनसनीपूर्ण र रमाइलो भिडियो