अबैध क्रसर बन्द गराउने CDO लाई हटाउन जनप्रतिनिधिकै भेला। कहिले आउला नेपालमा कोरोना भ्याक्सिन ?

काठमाडौं , नेपाली पत्रकारितामा पछिल्लो समय चर्चाको चर्चामा रहेका छन् पत्रकार रवि लामिछाने । न्यूज २४ मा कार्यक्रम सिधा कुरा जनता सँगले उनको उचाई माथि पुराएको छ । जनता सँग सिधा सम्पर्क, भष्ट्चार अनि न्यायका लागि उनको आवाज धेरैको लागि आवाज बिहिनका लागि आवाज बनेको छ । भने भष्ट्रचारीहरुलाई पर्दाफास गर्दै उनी देश तथा बिदेशमा लाखौ दर्शकको नजरमा परेका छन् ।

आजको बिशेष सिधा कुरा जनतासंगमा रबि लामिछाने लेख्नु हुन्छ : कोरोनासँगको कठिन लडाइँ जितेपछीको आजको कार्यक्रममा, शंकाको सुबिधा दिदै करिब ६ मिनेट जति सोझै प्रधानमन्त्रीको पक्षमा टिप्पणी गरेको छु। साथमा नेपालमा कोरोना भ्याक्सिन कहिले आउन सक्छ भन्ने बारे डा. शेर ब. पुन सँग कुराकानी गरेको छु र गैरकानुनी क्रसरहरु बन्द गराउने एक निडर CDO लाई सलाम गरेको छु।

भिडियो हेर्नुहोस ।