पुण्य गौतमकै अगाडी २ युवती र युवाको लडाई

काठमाडौँ | पछिल्लो समय पुण्य गौतम सामाजिक संजाल जताततै भाइरल छन् | अहिलेको समयमा भन्न पर्दा पुन्यलाई नचिन्ने कमै छन् होला | सुरुवाती चरणमा प्रखर बक्ताको रुपमा कडा भनाइहरु राख्ने पुण्य अहिले भने कमेडी गर्नमै ब्यस्त छन् | प्रायले अहिले पुन्यलाई कमेडी किङ्ग सम्म भन्न पनि रुचाउछन | नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए ।

नेकपाको केन्द्रीय समितिबाट हटाइएपछि साथी र शुभेच्छुकबाट अाएको बारम्बारको फोन पछि उनले एउटा फेसबुक स्टाटस लेखेर अाफ्नो बारेमा बताएका छन । सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् ।

हेर्नुस के गरे पुन्याले आज |