दुर्गेश थापाले गाउँले भेषमा खेलेको दोहोरी गीत युटुबमा भाइरल (भिडियो)

काठमाडौँ,कार्तिक २५। मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड भएको नयाँ गीत “चरी बनैमा” बजारमा सार्बजनिक भएको छ। लोकप्रिय गायक मौसम गुरुङले गाएको यस गीतको शब्द भने ओम छिनालले गरेका छन ।शिव बिकले निर्देशन यस गीतको छयांकन मुकेश हुमागाईको रहेको छ ।

चर्चित मोडेल दुर्गेश थापा र संचिता शाही ठकुरीले अभिनय गरेको यस गीतका गायक भने मौसम गुरुङ र सुनिता बुढा छेत्री रहेका छन । मौसम गुरुङकै लय रहेको यस गीत उनको आफ्नै यूट्यूब च्यानल “मौसम गुरुङ” मार्फत बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् :