जबरजस्ती यस्तो गरेपछि रुदै आइन युवती, हरिबिजोग भयो, छोरी र आमाको बि*चल्ली दर्दनाक पिडा

काठमाडौ । सायद दुख नपाएको मानिस संसारमा कमै हुन्छन होला, जो एकअर्काको दुख त देख्न त सक्दै सक्दैनन तर आफनै दुखले उनीहरुलाई पोलिरहेको हुन्छ । आज हामी त्यस्तै युवतीको बारेमा कुरा गर्दैछौ, उनको नाम हो अश्मी तामाङ जो काभ्रे जिल्लाकी हुन । बिबाहित यि युवतीको समस्याले गर्दा केही समय अगाडि त यिनी अन्तरबार्ता दिदा दिदै बेहोस समेत भएकी थिईन । उतm अन्तरबार्ता धेरैले हेरिसकेका थिए र हेरिसकेपछि सबैको मन भाबुक पनि भएको थियो । टाउकोमा रगत जम्ने कारणले गर्दा नशामा रगत ब्लक हुने र प्यारालाइसिस जस्ता समस्या देखिएको छ यि युवतीमा ।

महिनाको जम्मा १५, २० हजार जतिले यिनको समस्या हल्का हल्का भएनी समाधान हुने बताउछिन तर त्यही पैसा नपुग्दा उनी अहिले मिडियामा हार गुहार गर्दै आएकी छिन । एउटी छोरीकी आमा अश्मीका श्रीमानले पनि यिनलाई छोडिसकेका छन, अर्कै केटीस“ग घरजम गरेको कुरा बताउछिन यिनी । सानैमा खुकुरी देखाएर र धम्काएर जबरजस्ती बिहे गर्न बाध्य बनाएको भनी श्रीमानलाई आरोप लगाएकी छिन । र माईतमा पनि राम्रो हेमचेम नभएको कुरा बताउछिन । श्रीमानले पनि बाध्य बनाएर र मार्ने धम्की दिएर बिहे गरेको खुलासा गरिन, हेरौ यो दर्दनाक भिडियो |