नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

काठमाडौं / नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/ मिक्सिङ/ मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ ।

भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, डे«स सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ ।

भिडियो हेर्नुहोस ।