संगीतकार डि आर अटुको संगीतमा”बिहानी को झुल्के घाम बजारमा

काठमाडौं ।चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका हुन् । गीतलाई छायांकन निर्देशन र सम्पादन सुल्तान यीधिङ्गोले गरेका छन् ।

हेर्नुहोस् भिडियो :