बसन्त लम्सालको नयां सांगीतिक कोशेली… “डांफे चरी”…

कमला घिमिरे,
अर्घाखाँचीमा जन्मिएका र पछिल्लो समयमा लोकदोहोरी क्षेत्र बाट दर्शन श्वोताको मन जित्दै निकै चर्चा कमाएका वसन्त लम्सालको डाफे चरी बोलको गित सार्वजनिक भएको छ|

वसन्त लम्साल शान्ती श्री परिवारको आवाजमा रहेको यश गितको शब्द विपिन ज्ञावलिले गरेका छन भने लय भने बसन्त लम्सालले नै गरेका छन!भिडियो अहिलेका चरचित मोडल पल शाहा रियाशा दाहाल र उषा उप्रेतीको अभिनय रहेको छ भने काजी श्वेष्ठको निर्देशन अर्जुन तिवारी छायांकन रहेको गितलाई सम्पादक दिपक विष्टले गरेका छन उक्त भिडियोलाई वसन्त युटुब च्यानल बाट सार्वजनिक गरिएको छ |