लन्डनमा बस्दै आएकी निरुशा भट्टराई को नया गित “छलक छलक छल्को माया” सार्बजनिक

स्कटनेपाल, उधोषिका निरुशा भट्टराई को नया गित “छलक छलक छल्को माया” सार्बजनिक भएको छ । उक्त्त गित मा शिव परियार र निरुशा भट्टराई को आफ्नै आवाज रहेको छन् भने संगितकार दिपक सिलवालले संगित भरेको छन् । नया नया नेपाल न्युज मार्फत सार्बजनिक गरिएको उक्त म्युजिक भिडियो मा चर्चित कलाकारहरू पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्।

एक फरक शैलीमा प्रस्तुति रहेको गीत अपलोड भएको दोश्रो दिनमै करिब १ लाख ५७ हजार भिउज पाउन सफल भै सकेको छ ।

हेर्नुहोस पुरा भिडियो :