श्रिधरको आवज र शब्द संगितमा आमा गित बजारमा !

स्कटनेपाल, बहुप्रतिभाका धनि कलाकार श्रिधर अधिकारि र दिपेश पाठकको मावजमा मामा गित बजारमा माएको छ, जस्मा श्रिधरको शब्द,संगित रहेको छ,भने रन्जना ढकाल,अादित्य बेलबासे,अनुराग कडेल,को अभिन्य देखन पाईन्छ ।

गितमा मामाको बारेमा प्रसंसा र मामाको महत्व बारे बुझाईएको छ,यो गितबाट मामाहरुको सम्मान हुने समेत गायक ,सर्जक श्रिधरले बताए ,कलाकारितमा हरेक कुरामा अब्बल श्रिधर पहिलो पटक लोकदोहोरि भन्दा फरक शैलिको गित बजारमा ल्याएका हुन,गितको छायाँकन योगेश शाक्यले गरेका छन्, भने गितको निर्देशन दिपक श्रेष्ठले गरेका हुन |