बोम बहादुर घर्ती मगर र देवि थापाको आवाजमा ‘ए मेरी प्यारी’ गित सार्वजनिक

कमला अर्घाखाँची |

लोकदोरी क्षेत्र बाट पछिल्लो समय निकै चर्चा आएका मोडेल प्रकाश सापकोटाको ए मेरी प्यारी गित सार्वजनिक भएको छ | बोम बहादुर घर्ती मगर र देवि थापाको आवाजमा रहेको यश गितको शब्द बोम घर्ती मगर र सर्मिर बाबू विस्वकर्मा गरेका छ्न भने लय बोम घर्ती मगरले नै गरेका छन|

भिडियो लाई अहिलेका चर्चित मोडल प्रकाश सापकोटा बिष्णुमाया मगर बिबेक बिस्ट्को अभिनय रहेको छ नवराज शर्मा को निर्देशन बिबेक बिस्ट्को छायांकन रहेको गितलाइ सम्पादक पनि उनै बिबेक बिस्ट्ले नै गरेका छन उक्त भिडियो प्रकाश सापकोटाको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ |