लोक स्टार शनि बिस्वकर्माको दोश्रो गित ‘साइत’ साबर्जनिक ! सुनिता भण्डारी को मनै रुवाउने अभिनय सहित !

स्कटनेपाल,

क्वालिटी क्रिसियन प्रस्तुुतिमा अमित बाबू रोकाय र मन्जित पहाडीको ” साईत” बोलको गित बजारमा सार्वजनिक भएको छ । सुनिता भन्डारी लगायत अन्य कलाकार को उत्कृस्ट अभिनय मा तैयार पारिएको म्युजिक भिडियो मा शनि बिश्वकर्मा र शान्ता रानी परियारको आवाजमा रहेको गितलाई अमित बाबूको संगित रहेको छ भने मन्जित पहाडीको शब्द रहेको छ।

भिडियोलाई छायांकन महेश महरा, सम्पादन/कलर मनोज कार्कीको रहेको छ भने निर्देशन धुर्ब हिमालीको रहेको छ। अभिनयमा धुर्ब हिमाली, सुनिता भन्डारी, मणि कुमार राई
( हुक्का दादा), मन्जित पहाडी, अमृत गौतम, गनेश थापा, बिमल राईको रहेको छ।

भिडियो हेर्नुस्:

२६ बर्ष पछी दर्दनाक पिडा बाहिरियो| थामीएनन सुनिताका आशु यो कस्तो अनौठो पिडा भगवान !