जय नेपाल युवा क्लब द्वारा सडक नाटक सम्पन्न।

प्रमोद सहनी रौतहट

जय नेपाल युवा क्लव द्वारा सडक र नालाको उचित सदुपयोग कार्यक्रम सम्पन्न ।

आज शनिबार रौतहटको गरुडा नगरपालिका महम्मदपुरमा जय नेपाल युवा क्लब द्वारा सडक नाटक सम्पन्न भएको हो।

जहाँ युवाहरू सदस्य रुपेश यादव,प्रवीण यादव,ज्ञानेन्द्र यादव,नितेश यादव,उमेश राम र सरोज जयसवाल सक्रिय युवाहरुको बीचमा कार्यक्रम आयोजना गरेको थियो।

क्लबका सचिव नवीन यादवले भन्ने आगामी दिनमा पनि यस्तै सक्रिय रही सरसफाइ तथा समाजको विभिन्न कार्यमा अग्र रहने छन्। रुपेश गुप्ताको अध्यक्षतमा कार्यक्रम आयोजना गरेको थियो।