“जेरी”को बिवाह भएको ६ महिनामै छोरी जन्मिए पछि श्रीमान खुसि हुदै मिडियामा,सुनाए पीडाका कहानीहरु

काठमाण्डौ – बबिता बानियाँ जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकी बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भइको थिइन् तर म्यूजिक भिडियो भन्दा अगाबै उनी आफ्नै सन्तानकी आमा भैसकेकी छन् ।

बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । बबिता बानिया”जेरी” र शंकर क्षेत्रि आज छोरीको अभिभावक बनेका छन् ।हेरौ जेरिको श्रीमान संग गरिएको यो बिशेष कुराकानी :