आशु थामिएनन माताका। मैले बचाउन सकिन दिज्यु : सबिता आचार्य (मार्मिक भिडियो)

काठमाडौँ । धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।

त्यस्तै एउटा बिशेष लाइव मा माता सबिता भक्कानिएको भिडियो अहिले निकै चर्चा मा आएको छ हेर्नुहोस बिशेष कारण के थियो किन माता यस्तो संदेश सहित यो भिडियो सार्बजनिक गरिन !

भिडियो :