१६ बर्षिय युवतीलाई नेपाल आर्मी बुवाले यतिसम्म गरे

काठमाडौ । आज हामीले काठमाडौ मूलपानीको एउटा घटना प्रस्तुत गर्दैछौ उतm घटना हो आफनै १६ बर्षिय छोरी र श्रीमतीलाई आफनै बुवाले पटक पटक ज्यान मार्ने धम्की दिएपछि मिडियामा आएको । उनका बुवा अहिले पनि नेपाली सेनामा कार्यरत छन तर उनले पटक पटक आफनी श्रीमती र छोरी प्रतिक्षालाई टचर गरिरहेका छन ।

एकचोटी त यतिसम्म गरेकी उनले आफनै श्रीमतीलाई छोरा दिन सकिनस भन्दै २ तले घरबाट उठाएर फाले त्यस घटनापछि प्रतिक्षाकी आमा कमलाको अहिले पनि ढाडले राम्रोस“ग काम गर्दैन । छोरा पाईन भन्दै पटकपटक श्रीमती पनि परिबर्तन गर्दै हिडे तर अहिले आफनै १६ बर्षिय छोरीलाई यसरी टचर गरेपछि मिडियामा आएर यस्तो भनेका छन | हामीले यसै घटनाको फलोअप रिपोर्टमा उनी नेपाली सेनाका ३ छोरीलाई लिएर आएका छौ, यसरि रुदै सबै पिडा पोखे