अन्तरबार्तामै पुण्यले कुर्सी भाचेर रमिता देखाए, पत्रकारसंग झन्डै हानाहान ठुलै लफडा पर्यो

काठमाडौँ | पछिल्लो समय पुण्य गौतम सामाजिक संजालमा छाइरहने एउटा चर्चित व्यक्तिको रुपमा चिनिदै आएका छन् | नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए । नेकपाको केन्द्रीय समितिबाट हटाइएपछि साथी र शुभेच्छुकबाट अाएको बारम्बारको फोन पछि उनले एउटा फेसबुक स्टाटस लेखेर अाफ्नो बारेमा बताएका छन ।

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । बारम्बार षडयन्त्रको शिकार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर षडयन्त्रको शिकार बन्नु परेको बताउँछन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । खतरनाक खतरनाक बचनको प्रहर र सत्य बचन बोल्ने पुण्य अहिले आजको समय अन्तर्बर्तामै यस्तो गरेपछि हानाहान भयो –