हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण, निको नहुँदै अस्पतालबाट विदा भए ट्रम्प, हेर्नुहोस असोज २१ गतेका मुख्य समाचारहरु

अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

यसैबीच कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ । हेर्नुहोस असोज २१ गतेका मुख्य समाचारहरु |