उर्लाबारीमा भेटिईन यति राम्रो गीत गाउँने बालप्रतिभा, अशोक दर्जी र कमला घिमिरेलाई टक्कर (भिडियो)

उर्लाबारी । मोरङको उर्लाबारी—९ आसामेटोलकी एन्जल लिम्बूको एकदमै राम्रो स्वर रहेको छ । जसको कारण उनि जुनसुकै गीत पनि एकदमै राम्रोसँग गाउन सक्छिन् । गीत गाउँदैं आफ्नो चिनारी बढाउदैं गरेकी एन्जल हाल १३ बर्षकी भईन ।

यति सानै उमेरमा उनले गाउँघरमा चर्चा कमाउन सफल भईसकेकी छिन् । अशोक दर्जी कमला घिमिरे जस्तै चर्चामा आउदैं गरेकी एन्जलसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस ।